यो च्यानल Entertainment,news,technology and other जानकारी तथा सेवा सुबिधाको लागी निर्माण गरिएको हो। blogs:www.Biswanthapa.blogspot.com
Sunday, 29 July 2018
Saturday, 28 July 2018
तिजको महिना लागे लगत्तै बतासे बजारमा पनि चहलपहल बढदै
Biswan production nepal
साउन12,हिन्दु नारिहरुको महान चा हरितालिका तिज आउन अझै एक महिना भन्दा बढी रहेको छ।तर बजारमा भने तिजको महुल भने तातो हुदै गएको छ।बजारमा आजभोली तिजका गितहरु बज्न थालेका छन भने गाउगाउ पनि उतिकै बदेको देखिन्छ।गाउँ मा पनि लगभग नाच्ने गाउने परम्परा पनि देखिन्छ यसै गरि हाम्रो यता पाल्पा रिब्दिकोत 6बतासेमा पनि चहलपहल बढको छ। दिनहु बजार मा नयाँ लुगाहरु किन्नको लागी थुप्रै ग्राहक आउने गरेका छ्न र गरगहना पनि तेस्तै रहेको छ भनी हाम्रो दाजु दिपक बिजय ले बताउनु भयो भने म आफै पनि देख्ने गरेको छु।
यस्तै जानकारिको लागी subscribe garna nabhulnuhola.
पाल्पा जिल्ला रिब्दिकोट गाउपालिका व न:5 बतासे तल भेटियो यस्तो जिब
पुरा जानकारिको लागी यहा क्लिक गर्नुहोस
public:Biswan thapa 2075/4/12
गत असार 20 गते पाल्पा जिल्ला रिब्दिकोत गाउँपालिका 5 बतासे भन्दा अलिकति तल अबस्थित 2 अचम्म को जिब भेतिएको थियो।उक्त जिब सुनिल रानाको घरभन्दा केहि सिधा माथी एउटा सानो थलो बनाइ बसेको खुलासा भएको छ।पछी भने एउटा मात्र थियो ।सो दिन अनोउथो देखिने जनाबर बसेको ठाँउ देखिनै एउटा चितुवा पनि सुनिलको सामु आएको भनी सुनिल रानाले बताएका छ्न। त्यसैक्रममा चितुवा सङ्ग डराउनु भएको सुनिले तेहि आफ्नो घरभन्दा माथी चितुवाको बच्चाको जस्तो आवाज सुनेपछि त्यहा जानु भएको थियो र त्यहा हेर्न जादा चितुवा को स-साना चितुवाको बच्चा जस्तै देख्नुभयो र छरछिमेकलाइ बोलाइ देखाउनु भयो।केहि बासिन्दाले चितुवाको बच्चा भनी कुरा फैलिएको थियो।तर पछि बुढापाकाहरुले हेर्न गएपछी उक्त कुरालाइ खण्डित गरि चितुवाको बच्चा नभै भार्सेको बच्चा भनी पुष्ठि गरियो।
यस्तै जानकारीहरुको लागी हाम्रो channel (Biswan production nepal)लाइ subscribe गरिदिनुहोला
Friday, 27 July 2018
कालिका माध्यामिक बिद्यालयको कक्षा संचालन हुदै
यहि साउन 17 गतेदेखी भर्ना खुल्यो कक्षा 11 मा
साउन 12, यस श्री कालिमा माध्यामिक बिद्यालयले गत असार 21 देखी बिदा दिएको थियो।अब भने यहि साउन 17 गते देखी कक्षा सन्चालन हुने सबैलाइ जानकारी गरिन्छ। writer by Biswan thapa
अलपत्र मेरो भाबना
2075/9/29 sunday प्यारो साथी निसा, मिठो सम्झना !💕 साथी सन्चै छौ? अबस्य पनि सन्चै आरामै ...
Biswan production nepal
-
दु:खद खबर Biswan thapa,पुस ११, पाल्पा रिब्दिकोट गाउपालिका5 गोहोदी ओखरको बुटा भन्ने ठाउँ मा करिब 2 बजेको आसपासमा लास बोकेको जीव दुर्घटना भए...
-
असार १६,बिस्वान थापा(बिष्णु) हार्थोक छहरा सडकखण्डको अबस्था दिनप्रतिदिन जिर्ण हुदै गएको गएको छ। समयमै सडकको अबस्थामा सुधार हुन नसक्दा दैनिक ...
-
पुरा जानकारिको लागी यहा क्लिक गर्नुहोस public:Biswan thapa 2075/4/12 गत असार 20 गते पाल्पा जिल्ला रिब्दिकोत गाउँपालिका 5 बतासे भन्दा अलिकत...