Wednesday, 26 December 2018

दु:खद खबर पाल्पा रिब्दिकोट 5 गोहोदीमा लास बोकेको जीव दुर्घटना हुदा तीन जना घाइते

दु:खद खबर
Biswan thapa,पुस ११, पाल्पा रिब्दिकोट गाउपालिका5 गोहोदी ओखरको बुटा भन्ने ठाउँ मा करिब 2 बजेको आसपासमा लास बोकेको  जीव दुर्घटना भएको छ।
दुर्घटनामा परि तीन जना सामान्य घाइते भएका छ्न ।
घाइतेहरुको लुम्बिनी मेडिकलमा उपचारका का लागि लगिएको छ।

अलपत्र मेरो भाबना

                                      2075/9/29 sunday प्यारो साथी निसा, मिठो सम्झना !💕 साथी सन्चै छौ? अबस्य पनि सन्चै आरामै ...

Biswan production nepal