Tuesday, 29 November 2022

छोडि जाउ तिमी मलाइ


 सुन्दै छु तिम्रो बारे एकदम नराम्रो

भुलिदेउ मलाइ अब

अघि बढ्न सक्दैन सम्बन्ध हाम्रो।।


आफुखुसी गर्दै हिड्छेउ तिमी

सुन्दिनोउ मेरो केही कुरा

यदि सधै यस्तै हो भने 

मलाइ पाउने सपना हुने हुने छैन पूरा।।


सम्बद्ध त हुनु पर्नी होइन र

दुई मुटु एउटै धड्कन

आजकल त अत्ति नै गर्न थालेउ

लाग्छ कि यस्तरी लगाइदिम चडकन।।


झेलिराछु अझै पनि तिमिलाइ

मनमा पिरमर्का अनि दुख लुकाएर 

बाध्यतामा पारेउ मलाइ

हुँदै नभाको कुरामा झुक्याएर ।।


मेरो इज्जतको ख्याल नगरी 

आफै लिन सक्नी रहिछोउ निर्णय 

कति हात जोडे कति रोए तर

कठोर स्वार्थी रहिछ तिम्रो हृदय।।


हुन थाल्यो दिनहु झगडा 

मिल्न छोड्यो सोच हाम्रो

लाग्छ मलाइ आजकल

यसरी तडपी जिउनु भन्दा छुटेको राम्रो।।


नसोच्नु मलाई नराम्रो तिमिले 

अहिले आएर छुट्ने कुरा गर्‍यो भनी 

छु म आफ्नो बाध्यता अनि जिम्मेवारीमा

चल्नु पर्यो समय परिस्थिति अनुसार पनि ।।

writer By Biswan thapa Chhetri 

No comments:

Post a Comment

Thank you cantact 9867136648 कुनै कुराको जानकारी चाहिएमा हामिलाइ सम्पक्र गर्नसक्नुहुन्छ।धन्यवाद

अलपत्र मेरो भाबना

                                      2075/9/29 sunday प्यारो साथी निसा, मिठो सम्झना !💕 साथी सन्चै छौ? अबस्य पनि सन्चै आरामै ...

Biswan production nepal