Dear Biswan
"अधुरो जिबनको माया"(भाग २)💑
सदरमुकाम बाट म घर फर्केपछी क्रमश उस्लाइ भुल्न म विभिन्न किसिमका तरिकाहरु अपनाउदै गए जुन तरिकाहरुले मलाइ बिगतको कुरालाइ बिस्तारै भुल्ने माध्यम बन्न पुग्यो र म अब बिगतको कुरालाई छोड्दै आगामी दिनहरुलाइ अगाडि बडाउदै अघि बढन थाले।बिगतको कुरालाइ भुल्ने माध्यम मध्य facebook मुख्य साधन हुन पुग्यो।म फेसबूकको माध्यम बाट म आफु संगै पढेका साथीहरू सङ्ग दिनहु कुरा गर्न थाले।त्यतिबेला लगभग मेरो समय facebookचलाएरै बित्थियो।एकदिनको कुरा हो कि म slc दिदासम्म पनि कहिले नबोलेको र उ पनि मसङ्ग खासै कहिले नबोलेको केटी साथिसङ्ग मैले मन बलियो बनाएर facebookमा बोलेने hनिर्णय गरे।किनकी सबै साथीहरू सङ्ग कुरा गरिरहदा मात्र एउटा साथीसङ्ग कुरा नबोली बस्दा नरमाइलो महसुस मलाइ हुन्थ्यो।अनि त्यसपछि सुरुमा hiiभने र उता बाट पनि hello भनेर आयो।त्यसपछी म अब के भन्नीहोला भनेर अलमल्ल परे किनकी म उनिसङ्ग पहिलोपटक बोल्दै थिए त्यो पनि फेस्बूकमा!एकछिन सोचिरहे कि म अब के भनेर बोलम!अनि पछि गएर आफ्नो आफन्तसङ्ग भेट भएको जस्तो सन्चो बिसन्चो हालखबर सोधपुछ गरे।पछि बोल्दै जादा उनि पनि अरु मेरा साथीहरू जत्तिकै हुन पुगिन कि हामी पहिले देखिनै राम्रो बोलचाल थियो जस्तो।तर हामी फेसबूकमा मात्र त्यस्तो हुन पुगेको मात्र हो भेट् हुदा कहिले बोलेका छैनोउ र सिधा नजरले हेरेको नि थिएनोउ।मैले सोछे कि अब फेस्बूकमा त राम्रो कुरा हुन्छ तर कहिलेकाही भेट् हुदा कसरी बोल्नी होला त?अनि मैले यस्तो महसुस हुनुको कारण खोज्न थाले।एकदिन उनिसङ्ग बोल्दै जादा मैले कुनलाइ प्रस्न गरे,तिमि मसङ्ग स्कुलमा पढ्दा किन बोल्थिनोउ नि???अनि उनको जवाफ आयो , खै किन हो किन तिमिसङ्ग बोल्न नै कस्तो अप्ठ्यारो अर्कै लाग्छ त भनिन।अनि मैले भने," किन त्यस्तो लागेको होला हन्न तिम्लाइ अरु सङ्ग बोल्न केहि नहुने म सङ्ग बोल्दा त्यस्तो हुने" ।अनि उनको जवाफ आयो umm के तिमि पनि त मसङ्ग बोल्दैन थियोउ त किन नि फेरी??अनि मैले उनलाइ भने same problems मेरो पनि!अनि उनले भनिन छिछी तिमि त कस्तो है केटी मान्छेझै लजाएझै गर्नी केटा मान्छेहरुलाइ नि त्यस्तो महसुस हुन्छ र?मैले भने अ हुदो रहिछ कसैकसैसँग!अनि पुन उनलाइ आग्रह गरे अबदेखी भेट् हुँदा मसङ्ग बोल है भने अनि उनले पनि भनिन हुन्छ अब त तिमिसङ्ग जसरी भएनि बोल्छु तिमि पनि बोल्न पर्छ नि अब त।म यो सुन्दा कताकता खुशी लाग्यो तर मैले भेट् हुदा कसरी सुरुमा बोल्निहोला भनेर अलिकति मनमा कुराहरु खेल्यो।यस्तै यस्तै कुरा गरेको धेरै नै दिन हन पुग्यो हामी दिनहु मा बोल्ने बानी परिसकेको थियो। यसैक्रममा उनलाइ पनि गणित विषय लागेकोले back examदिने हो भन्दै थिन।back exam दिनको लागी tuestion पढ्नु थियो हामिलाइ त्यसैले हामी गणित विषयको tuestion पढ्नि जति सबैले एकै दिन बाट संगै पढ्ने भनेर सल्लाह गरेउ सल्लाह बमोजिम हामिले 2074/3/10 देखी पढ्ने भनेर अन्तिम सल्लाह भयो।त्यसपछि अर्को दिन tuestion पढ्न भनी गएको पहिलो दिन slc दिएको धेरै महिनापछि साथीहरूसङ्ग भेट् भयो भेट् हुन पाउदा हामी सबै खुसी देखिन्थियोउ।अनि त्यसपछि भेट् हुदा बोल्ने है भनेर भनेको केटी साथी पनि आइन अनि त्यो पहिलो दिन tuestion पढाई सकिएपछि class बाट सबै घर जानको लागी निस्कियोउ।अनि त्यपछी मैले उनलाइ देखे देख्दा डर लागेझै झसङ्ग भए अनि दिमाग मा यो आयो कि कसरी बोल्निहोला सुरुमा ओहो नि भनेर सोच्दी थिए अनि उनले पनि मलाइ देखिन।💔💔💔
क्रमशः ...........................................................
त्यसपछी के भयो भनेर म अर्को भागमा जानकारी गराउने छु।यदि हजुरको मन छोएको छ भने share comment&like गर्न नभुल्नुहोला धन्यवाद ।
writer by Biswan thapa
website-www.Biswanthapa.blogspot.com
Email-Biswanthapa222@gmail.com
contact no-9867136648
No comments:
Post a Comment
Thank you cantact 9867136648 कुनै कुराको जानकारी चाहिएमा हामिलाइ सम्पक्र गर्नसक्नुहुन्छ।धन्यवाद