Saturday, 4 August 2018

"अधुरो जिबनको प्रेमकहानी"(भाग३)

Dear Biswan
जब एक अर्कालाइ देखेउ भेट्भो, त्यती हुन साथ् उनि आफै कुनै संकोच नै नमानी facebook मा बोलेजस्तै आएर मसङ्ग पहिलो पटक कुराकानी भयो।त्यतिकैमा उनिबाट बोलि सुरु भएपछी मलाइ पनि बोल्न सजिलो हुन गयो ।जुन अनुभव पहिला हुन्थियो त्यो दिन देखी बदलियो मेरो मन!त्यो दिन मलाइ धेरै खुसी लाग्यो सबैसङ्ग भेट् भो अनि सबैसङ्ग बिदाका दिनहरू कसरी बित्यो भनेर share गरियो सुनियो त्यसरि नै बित्यो त्यो दिन।त्यसपछि हाम्रो tuestion class सुरु भएकोले दिनहु भेट् हुन्थियो साथिहरु सङ्ग !त्यसैले पनि हामिलाइ बोल्ने बानी परिसकेको थियो।समय बित्दै गयो tuestion पढ्न जादा सारै रमाइलो हुन्थियो रमाइलो गरिन्थ्यो सबै साथी साथिहरु भएर, अझ भनोउ भने त जुन साथी सङ्ग बोल्न अप्ठ्यारो लाग्थ्यो त्यही केटी साथिसङ्ग त झन रमाइलो हुन्थ्यो।धेरै नजिकिदै गएछोउ सङ्गै साथमा हुन पाउदा सारै नै रमाइलो अनुभब हुन्थ्यो ।हामी धेरै जिस्किने गर्थेउ।सबैभन्दा नजिक को close friend भैसकेको थियोउ।कहिलेकाही उनि tuestion पढ्न नआएको बेला अलिकति मनमा नरमाइलो लाग्थ्यो सायद सधै बोल्नी जिस्किएर लडनि गरेर होला उनको साथ्  नै बेग्लै लाग्थियो।facebookma मा पनि जतिखेर बोलिरहन्थियो धेरै नजिक भएको थियोउ हामी।यि सबै देखेर हाम्रा साथीहरू धेरै सङ्का गर्थिए कि हाम्रो माया बसेको छ कि भनेर तर त्यस्तो सम्बन्ध भने हाम्रो थिएन।मैले उनलाइ त्यो नजरले हेरेको थिएन र उनले पनि थिइनन् ।म एति धेरै close frinds हुनुको एउटा मात्र कारण थियो कि म पहिले कसैसङ्ग मायामा धोका पाएको थिए त्यसैले त्यो नभए पनि म खुसी हुन सक्छु भनेर उस्को नजरमा देखाउन थियो।मेरो निर्णय बमोजिम साथीहरूसङ्ग्को साथ रमाइलो नै थियो खुसी नै थिए रमाएर नै बितेको थियो दिन।एकदिनको कुरा हो जुन मायाबाट धोका पाएको थिए त्यहि भुपु माया पनि tuestion पढ्न आइ।उस्लाइ देख्न साथ् मेरो मनमा दुश्मनी को भाबना आउन थाल्यो।जुन मायालाइ पहिले जति धेरै माया गर्थिए तेति नै घृणा लाग्न थाल्यो किनकी त्यतिबेला हाम्रो कुनै सम्बन्ध थिएन जुन साथी भन्न पनि लाएक थिइन भुपु माया।त्यो दिन मलाइ उजाड लाग्यो किन भने उस्को दर्शनले तर पनि म उस्को सामु झन उस्लाइ जलन गराउने काम गरे।उस्को सामु साथीहरू सङ्ग झन रमाइलो गर्दै बसे उस्लाइ मतलग दिएन म आफ्नो तालमा रहिरहे।यस्तै गर्दा गर्दै धेरै दिन भो एकदिन को कुरा हो  त्यही भुपु मायाले भनिन कि के हो आजकाल त तिमि धेरै परिवर्तन भएछोउ त बोल्न पनि कति भाउ खाको के। अनि तिनिसङ्ग त खुब जिस्किन्छोउ त love परेको छ क्या हो! अनि मैले हास्दै भनी दिए umm म त यस्तै हो यस्तै छ जिन्दगी भनेर उत्तर दिए। यस्तै यस्तै गर्दा गर्दै गणित को back exam दिने बेला भयो त्यस्को लागी हामीहरु सदरमुकाम जानु पर्ने थियो त्यसैले हामी सदरमुकाम जाने तयारी गर्योउ।exam हुनु भन्दा दुइ दिन अगाडी नै अलिकति साथीहरू मिलेर सदरमुकाम तिर लाग्योउ बाकी भने अर्को दिन आए।उताफेरी close friend उनले मलाइ फोन गरेर भनीन मलाइ यहाँ को बारेमा खासै थाहा छैन भोली लिन आउ है भनिन अनि मैले भने हुन्छ।उनले मलाइ बिस्वास गर्दा मलाइ धेरै खुसी लाग्यो।अर्को दिन बिहानै फेरी उनले फोन गरिन र भनिन कि मलाइ थाहा भयो exam दिने स्कुल लिन आउन पर्दैन तिमि त्यही स्कुल मा आउ है ।अनि सबै साथीहरूले exam दिने school मा जम्मा भयोउ।अनि त्यसपछि exam दिने समय भयो र दिएर निस्कियोउ र सबै आफ्नो आफ्नो कोठातिर लाग्योउ।मैले त्यो दिन calculater घरबाट ल्याउन बिर्सेकाले त्यही बस्ने साथिसङ्ग मागेर लगेको थिए त्यसैले त्यो उस्को calculater बुजाउन जादा फेरी त्यही भुपु माया र त्यस्को साथी पनि त्यही कोठामै रहिछ्न। म जादा झसङ्ग भै अनि मेरो दाइलाइ नभन्देउ है भनी।अनि म पनि त्यो calculater बुजाएर फर्किन लागे तर साथिले एकछिन बस्न!बसेर जालास भन्यो तर म त्यहा बाट निस्किए।म एकछिन सोचिरहे त्यो यहाँ किन आएको होला room मा नै?एकछिन पछि त्यो भुपुमाया सङ्ग गएकी भएकी साथिले मलाइ फोन गरेर सबै कुरा बताइन कि उस्को त्यो lover होइछ अनि भेट्न गएको हो भन्ने खबर पाए।
क्रमशः .................................................💘💘💘

writer Biswan thapa
त्यसपछी के हुन्छ भनेर ओर्को भागमा जानकारी गराउने नै छु प्रतिक्षा गर्नुहोला।
Email-Biswanthapa222@gmail.com
www.Biswanthapa.blogspot.com
Contact no-9867136648

No comments:

Post a Comment

Thank you cantact 9867136648 कुनै कुराको जानकारी चाहिएमा हामिलाइ सम्पक्र गर्नसक्नुहुन्छ।धन्यवाद

अलपत्र मेरो भाबना

                                      2075/9/29 sunday प्यारो साथी निसा, मिठो सम्झना !💕 साथी सन्चै छौ? अबस्य पनि सन्चै आरामै ...

Biswan production nepal