Biswan thapa,६ भाद्र)
T.C star p.v.t l.t.d Kathmandu बाट यस श्री कालिका माध्यमिक बिद्यालय रिब्दिकोट 6 बतासे पाल्पामा ७ दिने handwriting training भैइरहेको छ।यस तालिमको मुख्य उदेश्य विद्यार्थीहरुको अक्षरमा सुधार ल्याउनु रहेको छ ।यो तालिम लिएपछि handwriting मा राम्रो परिवर्तन आउछ भन्ने बिस्वास शिक्षक तथा विद्यार्थीहरुले लिएका छ्न।
यस handwriting training अन्तर्गत नेपाली भासा र अङ्ग्रेजी भासामा तालीम दिइने छ भनी Tc star p.v.t l.t.d का प्रशिक्षक श्री कृष्ण भगत ले बताउनु भएको छ।
यो कक्षा ३-१२ सम्म दिइरहेको छ।
www.Biswanthapa.blogspot.com
email =Biswanthapa222@gmail.com
यो कुरा सबैलाइ जानकारी गराउनुहोस
share plz
No comments:
Post a Comment
Thank you cantact 9867136648 कुनै कुराको जानकारी चाहिएमा हामिलाइ सम्पक्र गर्नसक्नुहुन्छ।धन्यवाद