"अधुरो जिबनको माया" भाग १
Dear,Biswan
🌹 यो सबैलाइ थाहा भएको कुरा हो कि जिबनमा धेरै किसिमका समय परिस्थिति तथा पलहरु आउने गर्छन् र त्यो हजुरको जिबनमा कति कुराहरु खुसिको रुपमा आए भने कति त मुटुमा नै चोत पुर्याउने चस्स
बिज्ने भयोहोला।हाम्रो मनमा जिबनको हरेक कुराहरु बल्झिएको हुन्छ जुन अलिकति विशेष र एउटा छुट्टै अनुभुती भएको हुन्छ।हो त्यस्तै मलाइ पनि भएको छ मनमा ति कुराहरु बल्झिएको छ मन दुखेको छ तर के गरु यस्तै छ सन्सार अनि समय! कसैलाइ आफ्नो बारेमा भनेर केहि फाइदा छैन तर पनि आज म आफ्नो मनलाइ केहि हल्का र खुलास्मय बनाउन चाहन्छु। म आफनो जिबनमा भएको प्रेम सम्बन्ध को बारेमा आफ्ना केहि अनुभवहरु व्यक्त गर्न चाहान्छु।
यो २०७३-७५ सम्म भित्र को कुरा हो।म त्यतिबेला घर नजिकै रहेको स्कुल कक्षा ९मा पढ्थिए।त्यतिबेला मेरो एउटा संगै पढ्ने केटी साथिसङ्ग love affair चलिरहेको थियो। उससङ्ग सानैदेखि सङ्गै पढ्दै आएको थिए त्यसैले हामिले एक अर्कालाई राम्रोसङ्ग चिनेको थियोउ।हामी ९ मा पढ्दा अरु नयाँ साथीहरू पनि आफ्नो जिल्ला स्तरीय परिक्षा दिएर कक्षा ९ मा भर्ना हुन आएका थिए।त्यतिबेला हाम्रो नयाँ अरु स्कुलबाट आएका साथिहरुसङ्ग खासै नजिकिँएको थिएन म।पछि कक्षा 10 मा आए पछि अलि नजिकिदै गयोउ सबैसङ्ग तर म भने एउटा केटी साथी सङ्ग खै के हुन्थ्यो हुन्थ्यो बोल्न नै अप्ठ्यारो लाग्थ्यो तर मलाइ मात्र हैन उसलाइ नि त्यस्तै लाग्नी होइछ।कहिलेकाही हामी एक्लाएक्लै भेट् भयो भने नबोली आफ्नो बाटो तताउ थियोउ कि कहिले नि नदेखेको नचिनेको झै गरि!तर मलाइ यतिसम्म हुँदा पनि उ प्रती कुनै त्यस्तो सोच आएन किनकी मेरो मन अन्तै थियो।मेरो माया सानैदेखि संगै पढेको साथिसङ्ग थियोे ।किनभने त्यो उमेर भनेकै खाली मन मायाले भरिने थियो त्यो उमेर्ले मागेको चाहेको कुरा हो।मेरो प्रेम सम्बन्ध पहिलेको slc दिदासम्म रहयो ।परिक्षा दिदा नि संगै आउने जाने गर्थियोउ तेतिखेरा हाम्रो माया निकै गहिरिएको थियो किनकी त्यतिबेला हामी फोनबाट धेरै कुरा गर्थियो र धेरै जसो सङ्गै हुन्थेउ त्यसैले गर्दा पनि अलि धेरै माया लागेको हुन सक्छ फोनमा मिठो मिठो मायाका कुरा गर्थियोउ।।पछि slc सकिएको 1 महिना सम्म मात्र हाम्रो सम्बन्ध रहेको थियो। पछी गएर छुटयो हाम्रो पहिलो माया किन कि हामी एक अर्का धेरै टाढा थियौ र उनको नराम्रो कुरा अन्तै माया लगाइछिन ।त्यो थाहा पाएपछी म निकै दुखित भए किनकी उस्लाइ धेरै माया गर्थिए ।हाम्रो प्रेमसम्बध निकै गाडा थियो कि साना साना कुरा पनि सबै sHARE हुन्थियो तर त्यो कुरा अन्तै माया गास्न लाको भने मलाइ थाहा नै भएन जब थाहा भयो अनि मैले उसलाई सोधपुछ गरे तर उनि रिसाएर रुन थालिन होइन भन्दै,पछि फोन काटेर मोबाइल बन्द गरिन ।म धेरै निरास भए मुटु नै कस्तो भो जुन मेरो पहिलो अनुभव भयो धेरै दुख लाग्यो मलाइ धेरै कोसिस गरे फोन गर्न तर लागेन पछि अर्को दिन मलाइ अबदेखी फोन नगर भनेर smsपठाइन त्यो सुन्दा त्यपछी म माथी आकाश खसेझै भो।म उस्लाइ जसो गरेनी भुल्नै सकिन धेरै याद आउथियो। म घरिघरी भक्कानिएर रुन पुग्थिए।त्यतिबेला म एकसुरो भएको थिए कसैको कुरा सुन्न बोल्न मन नलाग्नी । 10-15 दिनसम्म त धेरै गाह्रो भो भुल्नलाइ धेरै कोशिस गरे तर सकिन ।पछी भने म जिन्दगीलाइ अर्कै बनाउने बिचार गरेर एकमन गराए।समय बित्दै जादा slc ko result पनि आयो।मलाइ एउटा विषय गणित लाग्यो।त्यपछी म फेरी tuestionपदेर भएपनी पास हुन पर्छ भनेर सदरमुकाम बाट आफ्नो घर फर्के।
क्रमश .........................................................
त्यसपछि के भयो भनेर अर्को भागमा जानकारी गराउने छु प्रतीक्षा गर्नुहोला र यो अधुरो प्रेम कथा पनिshare comment पनि गरिदिनुहोला।
💞Writer:Biswan thapa
💑contact no:9867136648
Email:Biswanthapa222@gmail.com
💌www.Biswanthapa.blogspot.com
नोट: यदि हजुरहरुको पनि कुनै यस्तै घटना प्रकाशित गर्नु परेमा हामिलाइ सम्पर्क गर्नुहोला धन्यबाद।